कुण्ठा
ना. [सं.]
- कुनै व्यक्तिमा सुषुप्त रूपले रहने मानसिक असन्तुष्टि वा अतृप्तिको भावना।
- प्रगतिका कार्यमा बाधा पुर्याउने सङ्कोच वा लाजले युक्त हीन मनोभाव।
- बाधा-अड्काउ; अवरोध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)