कुण्या

ना.

  1. कलश राख्ने तामा वा पित्तलको ठुलो थाल; झाप्री।
  2. पिठो मुछ्ने भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)