कुतकुती

ना.

  1. पैताला, पेट, काखी, घाँटी आदिमा छुँदा लाग्ने सगसगी; काउकुती।
  2. कुनै काम गर्ने संवेगात्मक सक्रियता; चौचौ; उत्कण्ठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)