कुतर्क

ना. [सं.]

  1. अनुचित वा असङ्गत तर्क; वितण्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)