कुथुङ्ग्रिनु
अ.क्रि. [कुथुङ्ग्री+नु]
- कोचिएर सुत्नु; साँघुरो ठाउँमा लेट्नु वा अटाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [कुथुङ्ग्री+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)