कुदान
ना. [सं.]
- अशुभ कार्य वा अशुभ अवसरमा दिइने दान।
- कुपात्रमा परेको दान।
- तौलिहवाको एक प्रख्यात देवस्थल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)