कुदिन
ना. [सं.]
- स्थितिविपरीत भएको दिन; अशुभ घटना घटेको दिन वा सङ्कटमा परेको दिन; खराब दिन।
- झरी, बादल धेरै लागेको दिन; दुर्दिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)