कुद्नु

अ.क्रि. [सं. कूर्द+नु]

  1. कुनै एक छेउबाट छिटो छिटो हिँडेर अर्को छेउ पुग्नु; वेगसित जानु; दौडनु।
  2. सुइँकिनु; भाग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)