कुनिउँ
ना. [सं. कोण]
- पराल, मकै आदि थुपारेर बनाइएको चाङ; टौवा (परालको); सुली (मकैको); खलियो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कोण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)