कुन्जी

ना. [सं. कुञ्चिका]

  1. ताल्चा खोल्ने र बन्द गर्ने वस्तु; साँचो।
  2. गाँठी कुरो।
  3. कुनै पाठ्यपुस्तकको टीका लेखिएको सहायक पुस्तक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)