कुन्दा

ना. [फा. कुन्द]

  1. बन्दुकको फेदमा रहने काठको फराकिलो अवयव।
  2. धोबीले कपडा सम्म्याउन र पालिस चढाउनलाई कपडामा ठोक्ने काठको ठुलो मुङ्ग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)