कुन्नि
अव्य. [सं. को नि]
- कुनै विषयमा कसैले सोद्धा 'थाहा छैन' भन्ने भाव बुझाउने शब्द; नकारात्मक प्रतिक्रिया जनाउने शब्द; कोनि। (उदा.- तपाईंले के भन्नुभयो कुन्नि, मलाई थाहै छैन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)