कुपात्र
ना. [सं.]
- अयोग्य वा खराब व्यक्ति।
- शास्त्रमा दान दिन निषेध गरिएको व्यक्ति।
- चुहिने भाँडो; बेठिकको भाँडो।
- अयोग्य; नालायक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)