कुप्रो

वि. [सं. कुब्ज]

  1. रोग, बुढ्याइँ वा शारीरिक विकारले कमर नुहेर ठाडो हुन नसक्ने; कुप्रिएको; कुप्रे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)