कुफत

ना. [सं. कुपथ]

  1. स्वास्थ्यलाई हानि गर्ने चिजबिजको खानपान; कुपथ; कुपथ्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)