कुमाईं
ना. [कुमाउँ+ई]
- कुमाउँ प्रदेशका बासिन्दा; पहिले कुमाउँबाट आएका नेपालका ब्राह्मण जाति; पुर्बिया र कुमाइँमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कुमाउँ+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)