कुमार

ना. [सं.]

  1. पाँच वर्षसम्मको सानो बालक।
  2. विवाह नभएको केटो; अविवाहित व्यक्ति।
  3. छोरो।
  4. राजकुमार।
  5. कार्तिकेयको नाम।
  6. विवाह नभएको; अविवाहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)