कुमालकोटी
ना. [सं. कुम्भकार+कीट]
- भित्तातिर माटाको गोला बनाएर बस्ने, बारुलाका आकारको निलो लाम्चो एक किरो। (यसले कुनै किरो खोजेर ल्याई आफ्नो गोलाभित्र थुन्छ र आफ्नो भुँभुँ शब्द सुनाउँदै त्यस किरालाई पनि आफैँजस्तो कुमालकोटी नै बनाउँछ भन्ने धारणा छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)