कुमाले

ना. [सं. कुम्भकार]

  1. माटाका भाँडाकुँडा बनाउने एक जाति; कुम्भकार; कुम्हाल।
  2. कानको माथिल्लो लोतीमा मङ्गलका निम्ति लगाइने मुन्द्रो; बाँडेमुन्द्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)