कुमुद
ना. [सं.]
- राति फुल्ने सेतो कमल; चन्द्रमाको किरण पर्दा वा जून लाग्दा फुल्ने सेतो कमल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)