कुमेदान

ना. [अ. कुम्भ+फा. दान]

  1. राजा र जनपदका बिचमा रही काम गर्ने सैनिक भारदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)