कुम्खाना. [नेवा.]छानाको छेउमा जडिने चराका आकारको झिँगटी।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कुम्कुर कुम्ठी