कुम्भमेला
ना. [सं.]
- कुम्भराशिमा वृहस्पति र सूर्य एकसाथ भएको बेलामा एक महिनासम्म लाग्ने ठुलो मेला। (यो मेला हरेक बाह्र वर्षमा प्रयाग, हरिद्वार, कुरुक्षेत्र आदिमा लाग्ने गर्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)