कुम्भीपाक
ना.
- प्राणीको हत्या गर्नेलाई यातना दिइने भनी प्रसिद्ध एक महानरक।
- उसिनेजस्तो साह्रै गर्मी हुने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)