कुम्लिनु

अ.क्रि. [कुम्लो+इ+नु]

  1. कुम्लो हुनु।
  2. गर्भवती हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)