कुम्ल्याइनु
क.क्रि.
- कुम्लो पारिनु; पोको बाँधिनु।
- बोकेर लगिनु; कुम्ल्याउने काम गरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)