कुम्ल्यौटो

ना.

  1. कुम्लो पार्नका निम्ति उपयोग गरिने बर्को वा यस्तै कपडा। (उदा.- घरमा यौटा कुम्ल्यौटोसम्म नभएपछि कसरी सामान लैजानु!)।
  2. चकटी।
  3. रुमाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)