कुरकुरे बैँस
ना.
- भर्खर भर्खर आउन लागेको वा जोबनको अल्लारेपना ननिख्रिएको बैँस; कुखुरेबैँस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)