कुरन्जन

ना. [सं. कुलञ्जन]

  1. आयुर्वेदमा अग्निवर्द्धक, रुचिकारक, गरम र खोकी हटाउने गुण बताइएको पानका लहराको जरो।
  2. कुलिञ्जन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)