कुरमुर्याउनुस. क्रि.जे जति भएको सबै लिएर जानु; गुटमुट्याउनु; कुम्ल्याउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कुरमुर्याइनु कुरा