कुर्की

ना. [तु. कुर्क+ई]

  1. सरकारी आज्ञाअनुसार कसैको सम्पत्ति लिलाम गर्ने काम।
  2. दिएको ऋण सधाउन वैध उपायले ऋणीको सम्पत्ति आफ्नो अधीन तुल्याउने वा लिलाम गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)