कुर्चा
ना. [फा. कुरीज]
- असजिलो पाराको एकै ठाउँको बसाइ; डल्लिएर एकै ठाउँमा बस्नुपर्ने स्थिति वा वाध्यता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. कुरीज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)