कुर्नेस/कुर्नैस

ना. [फा. कोरनिश]

  1. नुहेर गरिने सलाम; नम्रतापूर्वक गरिने नमस्कार। (यो शब्द नेपालीमा विशेष गरी एकतन्त्री जहानियाँ शासनमा प्रचलित थियो)।
  2. साइकलका पाङ्ग्राको बिचमा पर्ने डन्डीका दुवैतिर रहने गेडी अड्याउने एक प्रकारको ढिम्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)