कुर्ले-ढुकुर

ना. [कुर्ल+ए+ढुकुर]

  1. चड्का र गुन्जने खालको बोली हुने ठुलो जातको ढुकुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)