कुर्सियो

ना. [अङ्. क्राचेट]

  1. कपडामा बुट्टा काढ्ने आरोका ढाँचाको टुप्पो मास्तिर फर्केको सुइरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)