कुलच्छिन

ना. [सं. कुलक्षण]

  1. नराम्रो वा नजाती लच्छिन; अलच्छिन; अमङ्गल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)