कुलदीपक

ना. [सं.]

  1. कुललाई उज्ज्वल पार्ने व्यक्ति; कुलको प्रकाश; कुलतिलक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)