कुलयोग

वि. [कुल+योग]

  1. हरहिसाबको जोडमा पुछारमा निकालिने जम्माजम्मी; सम्पूर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)