कुलवन्त

वि. [कुल+वन्त]

  1. असल कुलघरानाको; कुलीन; खानदानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)