कुल्फी

ना. [अ.]

  1. चुरोट हालेर खाइने धातु, ढुङ्गा आदिको सानो नली वा ढुङ्ग्रो।
  2. हुक्काका नलीको टुप्पामा जडिने धातुको बाङ्गो नली वा ढुङ्ग्रो।
  3. कुनै चिजमा घुम्न वा त्यसलाई घुमाउन कसिने धातुको टुक्रो।
  4. दुध हालेर बरफ जस्तै जमाइने टिनको गोलो, लाम्चिलो भाँडो वा ढुङ्ग्रो।
  5. मलाई बरफ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)