कुल्ला

ना. [सं. कुल्य]

  1. मुख सफा पार्न मुखमा पानी लिएर कुलकुल गरी थुक्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)