कुवा

ना. [सं. कूप]

  1. हातले पानी उभाउन सकिने वा भेटिने, मानिसले बनाएको सानो जलाशय; कुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)