कुवाच्य

ना. [सं.]

  1. अरूको मनमा बिझ्ने वचन; दुर्वचन; दुर्वाच्य।
  2. हेलाको बोली; गाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)