कुविचार
ना. [सं.]
- खराब विचार; नराम्रो भावना। (उदा.- कुविचारमा लाग्ने मानिस उँभो लाग्न गाह्रो हुन्छ।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)