कुव्यवहार
ना. [सं.]
- कसैप्रति गरिने खराब वा नराम्रो व्यवहार; अनुचित काम वा व्यवहार। (उदा.- कुव्यवहार गर्ने मानिससित सङ्गतै नगरे बेस हुन्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)