कुशल

वि. [सं.]

  1. कुश नामको हतियार चलाउन सिपालु।
  2. कुनै पनि कामकुरा राम्ररी गर्न जान्ने वा योग्य रूपमा कार्य सम्पादित गर्ने; निपुण; प्रवीण; दक्ष।
  3. चलाख; चतुरो।
  4. सन्चो; आराम।
  5. शुभ; मङ्गल; भलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)