कुशाग्रवि. [सं.]कुशको टुप्पोजस्तो तिखो; अति तीक्ष्ण; साह्रै चनाखो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कुशलता कुशलबुद्धि