कुशासन

ना. [सं.]

  1. पूजापाठ तथा शुभ कार्यहरू गर्दा बस्नका निम्ति बनाइएको कुशको आसन।
  2. खराब किसिमले चलाइएको वा देशमा अव्यवस्था फैलिने शासन; दुःशासन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)