कुसन

ना. [अङ्. कुशन]

  1. बस्नका निम्ति ओछ्याइने मोटो गद्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)