कुसमय

ना. [सं.]

  1. उपयुक्त नभएको, स्थिति बिग्रेको वा नराम्रो समय; कुबेला।
  2. अनुकूल नभएको समय; बेमौका।
  3. कुनै शुभ कार्यका निम्ति निषेध गरिएको समय; कुसाइत।
  4. दुःखकष्टको बेला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)